दफा ४४
मूल ऐनको दफा ८७ मा संशोधनः

मूल ऐनको दफा ८७ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (२) मा रहेका “सो” भन्ने शब्दको सट्टा“अर्को वार्षिक साधारणसभा नभए सम्मका लागि” भन्ने शब्दहरु राखिएका छन्।