नियम ६
मूल नियमावलीको नियम २२ मा संशोधन
मूल नियमावलीको नियम २२ को सटृा देहायको नियम २२ राखिएको छः–
“२२. कोषको सचिवालयः (१) कोषको एउटा सचिवालय हुनेछ ।
(२) उपनियम (१) बमोजिमको सचिवालय काठमाडौं
उपत्यकामा रहने छ ।”