नियम ३५
मूल नियमावलीको नियम ७० मा संशोधन

मूल नियमावलीको नियम ७० को उपनियम
(१) पछि देहायको उपनियम (१क) थपिएको छ ः–
“(१क) उपनियम (१) बमोजिम काम गराउने प्रयोजनको लागि स्थानीय निकायले उपभोक्ता समितिलाई विषयगत रूपमा वर्गीकरण र सूचीकृत गरी उनीहरूको लगत अद्यावधिक गर्नु पर्नेछ ।