नियम
मूल नियमावलीको नियम ८ मा संशोधन

मूल नियमावलीको नियम ८ को खण्ड (छ) पछि देहायका खण्ड (छ१) र (छ२) थपिएका छन ः–
“(छ१) बैंक तथा वित्तीय संस्थाले युवा स्वरोजगार कार्यक्रममा
लगानी गर्ने वातावरण बनाउन स्थानीयस्तरमा सहयोगी संस्थाहरुको संयन्त्र निर्माण गर्ने,
(छ२) कोषको काम कारबाहीका सम्बन्धमा सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्ने ।”