दफा ५७
मूल्याङ्कन र भुक्तानी
: ठेकेदारले घरायसी खपत पूर्ति गर्न नेपाल सरकारलाई आफ्नो भागको पेट्रोलियमको केही खण्ड बिक्री गरेमा त्यस्तो पेट्रोलियमको मूल्याङ्कन एवं भुक्तानी सम्बन्धमा परिच्छेद ९ को व्यवस्थाहरू लागू हुनेछन् ।