नियम १७
मेलमिलाप गराउन सक्ने
(१) ऐनको दफा १४ को उपदफा (१) बमोजिम पक्षहरुले आयोगमा उजुरी परेको विषयमा मेलमिलाप गराउन चाहेमा अनुसूची-५ बमोजिमको ढाँचामा सअाग्रगाग्मा सच्रटस दिस पतन । (२) उपनियम (१) बमोजिम परेको निवेदन उपर मेलमिलाप हुनसक्ने देखिएमा आयोगका कुनै पदाधिकारीले पीडित पक्षलाई मेलमिलाप गर्दा हुनसक्ने परिणाम “र प्रभाव बारेमा स्पष्ट जानकारी गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम विवादको विषयवस्तुमा स्पष्ट भएपछि दुवै पक्ष मेलमिलाप गर्न सहमत भएमा र मेलमिलाप गराउँदा पीडित पक्षले राहत: प्राप्त गर्ने वा निजको अधिकारको संरक्षण हुने देखिएमा _ आयोगले अनुसूची-६ बमोजिमको ढाँचामा मेलमिलाप गराउन सक्नेछ ।
(४) मेलमिलापको लागि निवेदन परेको एक महिनाभित्र आयोगले मेलमिलापको कारबाही टुङ्ग्याउनु पर्नेछ।
तर मेलमिलापको छलफलको लागि समय थप गरी पाउन पक्षहरूले संयुक्त रूपमा अनुरोध गरेमा आयोगले थप पन्ध्र दिनको समय प्रदान गर्न सक्नेछ ।
(५) मेलमिलापका लागि आयोगले प्रचलित कानून बमोजिम सूचीकृत मेलमिलापकर्ताहरुको सहयोग लिन सक्नेछ।
(६) (उपनियम (३) बमोजिम मेलमिलाप गर्दा मेलमिलाप बमोजिम कुनै पक्षले कुनै शर्त पूरा गर्न बाँकी रहेछ भने मेलमिलापमा तोकिएको म्यादभित्र सम्बन्धित पक्षले त्यस्तो शर्त पूराःगरी आयोगलाई जानकारी दिनु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम शर्त पूरा गर्नुपर्ने पक्षले शर्त पूरा नगरेमा आयोगले छानबिनको प्रक्रियालाई कायमै राखी यस नियमावली बमोजिम कारबाही अगाडि बढाउनेछ ।
(८) उपनियम (१) बमोजिम पक्षहरुबीच मेलमिलाप भएमा मिलापत्रको कागज तयार गरी विवादका दुवै पक्षलाई सत्रीन्राप पारा यागापाकछा सात्यात याग्रपाका यस्त चा त्नटा तोकेको सदस्य वा कर्मचारीले दस्तखत गरी कार्यालयको छाप लगाई एक एक प्रति सम्बन्धित पक्षलाई दिई .एक प्रति आयोगमा सुरक्षित राख्नु पर्नेछ ।