दफा १०
मेलमिलापकर्ता भई काम गर्न नचाहेमा सूचना दिनु पर्ने
यस परिच्छेद बमोजिम मेलमिलापकर्ताको रुपमा नियुक्त भएको व्यक्तिले मेलमिलापकर्ता भई काम गर्न नचाहेमा आपूmले नियुक्तिको सूचना पाएको सात दिनभित्र सोको लिखित जानकारी मुद्दा हेर्ने निकायलाई दिनु पर्नेछ ।
मेलमिलाप सम्बन्धी ऐन, २०६८
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: मेलमिलापद्वारा विवादको निरुपण हुन सक्नेदफा ४: मेलमिलापकर्ताको नियुक्तिदफा ५: मेलमिलापकर्ताको संख्यादफा ६: मेलमिलापकर्ता नियुक्त गर्न सहायता लिन सकिनेदफा ७: मुद्दा हेर्ने निकायबाट मेलमिलापकर्ता नियुक्ति हुनेदफा ८: विशेष परिस्थितिमा मेलमिलापकर्ताको नियुक्तिदफा ९: मेलमिलापकर्ता नियुक्त गर्न आदेश दिनेदफा १०: मेलमिलापकर्ता भई काम गर्न नचाहेमा सूचना दिनु पर्नेदफा ११: मेलमिलापकर्ताले जानकारी गराउनेदफा १२: मेलमिलापकर्ताले पालना गर्नु पर्ने कुराहरुदफा १३: मेलमिलापकर्तालाई हटाउन सकिने
परिच्छेद - ७
दफा ३६: पक्षको कर्तव्यदफा ३७: मेलमिलाप सम्बन्धी प्रक्रिया गोप्य राख्नु पर्नेदफा ३८: प्रमाण नलाग्नेदफा ३९: मेलमिलापको परिणाम बाध्यात्मक हुनेदफा ४०: मिलापत्रको कार्यान्वयनदफा ४१: सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्नेदफा ४२: मेलमिलापकर्ताले जानकारी प्रकट गर्न नहुनेदफा ४३: पारिश्रमिकदफा ४४: मेलमिलापकर्ता उपर कारबाही नगरिनेदफा ४५: अधिकार प्रत्यायोजनदफा ४६: मेलमिलापको लागि स्थानीय तह समक्ष मुद्दा पठाउन सक्नेदफा ४७: आचारसंहिता बनाई लागू गर्न सक्नेदफा ४८: नियम बनाउने अधिकार