दफा १३
मोलको सूचना प्रकाशित गर्नु पर्ने
: दफा १० बमोजिम दर्ता भएको प्रत्येक होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारले आफ्नो दर वा मूल्यको सूचना नेपाल सरकारसमक्ष पठाउनु पर्नेछ र नेपाल सरकारले तोके बमोजिम प्रकाशित गरी प्रचार समेत गर्नु पर्नेछ।