नियम १२
म्याद तामेल भई आएपछि गर्नु पर्ने कारबाही
म्याद तामेल भई आएपछि
रजिष्ट्रारले रीतपूर्वक तामेल भएको छ वा छैन हेरी आवश्यक भए फा“टवालाको
प्रतिवेदन समेत लिई जा“ची वेरीतको देखिए बदर गरी पुन रीतपूर्वक म्याद तामेल
गर्न लगाई रीतपूर्वकको तामेली प्रति मिसिलसाथ राखी पेश गर्नु पर्नेछ ।