नियम १८
म्याद तारिख थमाउने
अदालतमा कारवाही चलिरहेको कुनै मुद्दामा गुजु्रेको म्याद वा तारिख थमाउन पाइनेछ छैन ।
(१) पक्षको काबुबाहिरको परिस्थितले गर्दा म्याद वा तारेख गुज्रेको भन्ने अदालतलाई लागेमा बढीमा दुई पटकसम्म गरी जम्मा पन्ध्र दिनसम्मको म्याद तारिख थामी दिन सक्नेछ ।
(२) मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ६८ नं. १७५ नं. मा लेखिए जति कुरामा सोही बमोजिम हुनेछ ।