दफा २२२
म्याद वा तारिख गुजार्न नहुने

कसैले पनि कुनै मुद्दाको सम्बन्धमा अदालतबाट दिएको म्याद वा तारिख गुजार्न हुँदैन ।