दफा १०३
म्यादको ढाँचा

(१) यस परिच्छेद बमोजिम प्रतिबादीको नाममा म्याद जारी गर्दा अनुसूची–६ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ।
(२) प्रतिबादी बाहेक अन्य व्यक्तिका नाममा म्याद जारी गर्दा अनुसूची–७ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ।