दफा ९
म्यादभित्र विवाह गर्नु पर्ने
: दफा ६ बमोजिम विवाह गराउने निर्णय भएको वा दफा ७ बमोजिम निर्णयको लागि नेपाल सरकारमा पेश गरिएकोमा अन्तिम टुङ्गो लागेको मितिले तीन महीनाभित्र विवाह गरी सक्नु पर्छ र सो म्याद भित्र विवाह सम्पन्न नगरेमा पुन अर्को दर्खास्त दिनु पर्नेछ ।