दफा १७
यस ऐन अन्तर्गत गरिएको काम कारवाईको बचाउ
यस ऐन अन्तर्गत असल नियतले गरेको वा गर्न प्रयत्न गरेको कुनै कामकारवाईको निमित्त कुनै व्यक्ति उपर कुनै नालेश उजुर वा कानुनी कारवाई चलाउन सकिने छैन ।