दफा ३२
यस ऐनको व्यवस्था लागु हुने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्ग ठित अपराधको मुद्दामा प्रमाणको सम्बन्धमा यस ऐनमा लेखिएको कुरामा यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ ।