दफा २७
यसै ऐन बमोजिम हुने

यस ऐनमा लेखिएजति कुरामा यसै ऐन बमोजिम र यसऐनले नसमेटेको बिषयमा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।