दफा २३
यसै ऐन बमोजिमको पारिश्रमिक र सुविधा उपलब्ध गराइने

यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको व्यवस्थापिका–संसदका पदाधिकारी र सदस्यलाई यसै ऐन बमोजिमको पारिश्रमिक र सुविधा उपलब्ध गराइनेछ ।