दफा १३
यो ऐनको उद्देश्य विपरीत हुने गरी ठेक्कापट्टा गर्न नहुने
यो ऐनमा लेखिएको कुनै कुरा वा यो ऐन अन्र्तगत बनाइएको नियम, विनियम, दिएको निर्देश वा जारी गरिएको आदेश वा
सूचनासँग मेल नखाने गरी कुनै व्यक्तिले कुनै किसिमको ठेक्का पट्टा, वा लिखत गर्न गराउन हुँदैन ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९