दफा
योगदान नगरी सामाजिक सुरक्षा प्राप्त नहुने
सामाजिक सुरक्षा योजनामा योगदान नगर्ने कुनै पनि
व्यक्तिले यस ऐन बमोजिमको सामाजिक सुरक्षा प्राप्त गर्ने छैन ।