नियम १८
रकम जम्मा गर्नु पर्ने
कार्यालयले ऐनको दफा २६ को प्रयोजनको लागि रकम तोक्दा पैठारी गरिने वस्तुको बिल बिजकमा उल्लिखित रकमको पचास प्रतिशत रकम जम्मा गर्न आदेश दिन सक्नेछ ।