नियम १२क
रकम जम्मा गर्नुपर्ने :

प्रतिष्ठानले बोनस वितरण गरेको एक महीना भित्र ऐनको दफा १३ बमोजिमको तीस प्रतिशत रकम कल्याणकारी कोषमा जम्मा गर्नु पर्नेछ ।