नियम २३
रकम फ्रिज नहुने
  प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि यस नियमावली बमोजिमको रकम खर्च नभई आर्थिक वर्षको अन्त्यमा बाँकी रहेमा त्यस्तो रकम फ्रिज हुने छैन । यो नियम प्रारम्भ भएपछि सञ्चालन हुने आयोजनाको लागि सचिवालयले उपलब्ध
गराउने रकम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सञ्चालित र नियन्त्रित फ्रिज नहुने चालु खातामा जम्मा गुर्न पर्नेछ ।