दफा ९२
रजिष्ट्रार
: मन्त्रालयले निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा कार्यरत कर्मचारीलाई विभागको रजिष्ट्रारको रूपमा कार्य गर्ने गरी तोक्नेछ ।