अनुसूची–२
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
राजनीतिक दल दर्ता गर्नको लागि दिनें निवेदन
श्री निर्वाचन आयोग,
कान्तिपथ, काठमाडौं ।
विषय ः दल दर्ता गरी पाउँ ।
नेपालको संविधान र प्रचलित सङ्घीय कानूनले व्यवस्था गरेका शर्तहरु पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम दल दर्ताको लागि देहाय बमोजिमका विवरण तथा कागजात
सहित यो निवेदन पेश गरेको छु ः–
१. राजनीतिक दल सम्बन्धी विवरण,–
(क) दलको पुरा नाम ः–
(ख) दलको संक्षिप्त नाम ः–
(ग) दल गठन भएको मिति ः–
(घ) दल दर्ता गर्ने गरी केन्द्रीय समितिबाट निर्णय भएको मिति ः–
(ङ) केन्द्रीय कार्यालयको ठेगाना ः–
(च) प्रादेशिक कार्यालयको ठेगाना,–
(१)
(२)
(३)
(४)
(५)
(६)
(७)
(छ) पत्राचारको ठेगाना ः–
(ज) टेलिफोन नं. ः–
(झ) इमेल ठेगाना ः–
(ञ) वेबसाइट ः–
(ट) दलको कुल साधारण सदस्य सङ्ख्या ः–
२. केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको विवरण ः
३. केन्द्रीय समितिको निर्वाचन भएको भए पछिल्लो पटक निर्वाचन भएको मिति ः–
४. निम्नलिखित विवरण तथा कागजातहरु संलग्न छन् ः–
(क) केन्द्रीय समितिले दल दर्ताको लागि गरेको निर्णयको प्रतिलिपि,
(ख) दलको विधान,
(ग) दलको नियमावली,
(घ) दलको घोषणापत्र,
(ङ) दलको झण्डा, चिन्ह (लोगो) को नमूना,
(च) कम्तीमा पाँचसय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता सहित निजहरुले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र,द्दज्ञ
(छ) दलको सदस्यता प्राप्त गर्न प्रतिबद्धता व्यक्त गर्ने नेपाली मतदाताहरुको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि ।
माथि लेखिएको व्यहोरा ठीक छ, फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
दलको छाप प्रमुख पदाधिकारीको,–
सही ः–
नाम, थर ः–
पद ः–
मिति ः–