नियम १९४
राजीनामा दिने मन्त्रीद्वारा वक्तव्य
(१) मन्त्री पदबाट राजीनामा दिने सदस्यले तत्काल आफुले दिएको राजीनामाको सम्बन्धमा अध्यक्षको अनुमति लिई बैठकमा वक्तव्य दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम दिइएको वक्तव्य माथि कुनै छलफल हुने छैन ।