दफा ५४
राष्ट्र बैंकले निर्देशन जारी गर्ने
बैंक वा वित्तीय संस्थाले यस परिच्छेद बमोजिम काम कारोबार गर्दा अवलम्बन गर्नु पर्ने प्रक्रियागत व्यवस्था तथा अन्य काम कुराका सम्बन्धमा राष्ट्र बैंकले आवश्यक निर्देशन जारी गर्न सक्नेछ ।