अनुसूची १
राष्ट्रपति र उपराष्ट्रपतिले पाउने पारिश्रमिक तथा पोशाक सुविधा
(दफा २ को उपदफा (१) र दफा ६ सँग सम्बन्धित)
क्र.सं. विषय राष्ट्रपतिको लागि उपराष्ट्रपतिको लागि
१. पारिश्रमिक प्रति महिना रु. १,५०,४५०।– प्रति महिना रु. १,०८,०३०।–
२. पोशाक सुविधा वर्ष रु. २५,०००।– प्रति वर्ष रु २०,०००।–