नियम २६
राष्ट्रिय अनुकुलन योजना बनाउनु पर्ने
मन्त्रालयले प्रत्येक दश वर्षमा राष्ट्रिय अनुकूलन योजना बनाई लाग्‌ गर्नु पर्नेछ ।