दफा ५
राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र निषिद्ध कार्यहरु
: (१) अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र देहायको काम गर्न पाउने छैन :-
(क) वन्यजन्तुको शिकार गर्न वा आखेटोपहार ओसारपसार गर्न,
(ख) जुनसुकै पदार्थको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न,
(ग) कुनै भू-भाग कब्जा गर्न, सफा गर्न, आवादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न,
(घ) घर पालुवा जीवजन्तु वा पंक्षी चराउन वा पानी खुवाउन,
(ङ) रुख, बिरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न वा वन पैदावार सुक्ने कुनै काम गर्न वा आगो लगाउन वा अरु कुनै प्रकारले हानि नोक्सानी पुच्याउन वा बन पैदावार ओसारपसार गर्न,
(च) खानी खन्न, ढड्डा खन्न वा कुनै खनिज पदार्थ, ढड्डा, कड्डड, माटो वा अन्य यस्तै पदार्थ हटाउन,
(छ) वन पैदावार वा वन्यजन्तु, पंक्षी वा जग्गालाई क्षति पुच्याउन,
(ज) हातहतियार खरखजाना वा विष साथमा लैजान वा प्रयोग गर्न,
(झ) काजमा खटिएका सरकारी कर्मचारी वा राष्ट्रिय निकुञ्ज वा आरक्षभित्रको प्रचलित बाटोको यात्रुहरु बाहेक अरुले घरपालुवा वा अन्य किसिमको जीवजन्तु वा आखेटोपहार लैजान, र
(न): राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फर्काउन बा त्यसमा कुनै हानिकारक बा विस्फोटक पदार्थहरु प्रयोग गर्न ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि वातावरण, वन वा वन्यजन्तुलाई प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय निकुञ्ज वा आरक्षको प्रकृति अनुसार तोकिए बमोजिमका निकुञ्ज वा आरक्षमा परम्परागत रुपमा उपभोग गर्दै आएका सुविधा प्राप्त बाटो, रैथाने चरिचरन, खानेपानी, सिँचाइ तथा तटबन्धको प्रयोग गर्न, परम्परागत रुपमा सड्डलन
। गर्दै आएको जडुली सागसब्जी तथा कन्दमूल सद्धलन र माछा मार्नको लागि स्थानीय जनतालाई तोकिए बमोजिम अनुमति दिइनेछ ।
(३) मध्यवर्ती क्षेत्रमा विपद्मा परी कुनै परिवारलाई वन पैदावार आवश्यक परेमा
र मध्यवर्ती क्षेत्रको कुनै स्थानबाट दफा उख. को उपदफा (६) बमोजिम सब्घलन गरिएको वन पैदावार पर्याप्त नहुने भएमा उपभोक्ता समितिको परामर्शमा संरक्षकले राष्ट्रिय निकुञ्ज वा आरक्षको कुनै स्थानबाट त्यस्तो वन पैदावार सद्घलन गर्न तोकिए बमोजिम अनुमति दिनेछ ।