दफा ९
राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र प्रवेश आनो दायित्वमा
: (१) राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र प्रवेश
आफ्नै दायित्वमा हुनेछ ।
(२) राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र कसैको मृत्यु भएमा वा हानि नोक्सानी भएमा वा कसैलाई चोट पटक लागेमा त्यस्तो मृत्यु, हानि नोक्सानी वा चोट पटकको लागि नेपाल सरकार क्षतिपूर्तिको लागि जिम्मेवार हुने छैन ।
। ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९