नियम १०
राष्ट्रिय परिचयपत्र एकाइ रहने
: विभागले जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय बा आवश्यकता अनुसार अन्य स्थानमा परिचयपत्र “व्यवस्थापनको लागि छुट्टै राष्ट्रिय परिचयपत्र एकाइ रहने व्यवस्था गर्न सक्नेछ।