दफा १८
राष्ट्रिय वनमा हक बेचबिखन गर्न नहुने
नेपाल सरकारको आदेश बमोजिम बाहेक कुनै व्यक्तिले राष्ट्रिय वनमा आफूले पाएको हक वा सहुलियत अरु कसैलाई बिक्री बन्धक, दान दातव्य वा सट्टा गरी वा अरु कुनै प्रकारले हक छाडी दिनु हुँदैन ।