नियम
राष्ट्रिय स्टाण्डर्ड इकाईहरु राखिने
ऐनको दफा ३, ४, ५, ६, ७, ८ र ८क. बमोजिमका इकाईहरुको राष्ट्रिय स्टाण्डर्ड, गुणस्तर तथा नाप तौल विभागमा राखिनेछ र ती राष्ट्रिय स्टाण्डर्डहरु नियन्त्रकको जिम्मामा रहनेछन् ।