नियम १३
राहत दिन सकिने
बर्ड फ्लूको कारण पन्छी वा पन्छीजन्य पदार्थ नष्ट गरिएको कारण हानि नोक्सानी भएका व्यक्तिलाई नेपाल सरकारले स्वीकृत गरेको मापदण्डको आधारमा राहत दिन सकिनेछ ।