दफा ३घ
राहतदिइने
:राष्ट्रिय निकुञ्ज तथा आरक्ष भन्दा बाहिरवन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षति बापत तोकिए बमोजिम राहतदिइनेछ ।