नियम
राहदानी विभाग रहने

राहदानी जारी गर्ने, राहदानी सम्बन्धी काम कारवाहीलाई व्यवस्थित रुपले सञ्चालन गर्ने, गराउने लगायत अन्य काम कारबाही गर्नको लागि मन्त्रालय अन्तर्गत राहदानी विभाग रहनेछ ।