दफा १३
राहदानी सुविधा
संघीय संसदको कामको सिलसिलामा वा नेपालको प्रतिनिधित्व गरी विदेशको भ्रमणमा जाँदा
पदाधिकारी र सदस्यलाई कुटनीतिक राहदानी दिइनेछ ।