नियम ५
राहदानीको प्रकार
विदेश यात्रा गर्ने नेपाली नागरिकलाई देहाय बमोजिमको राहदानी जारी गर्न सकिनेछः–
(क) कूटनीतिक राहदानी,
(ख) विशेष राहदानी,
(ग) साधारण राहदानी ।
राहदानी नियमावली, २०६७
विदेश यात्रा गर्ने नेपाली नागरिकलाई देहाय बमोजिमको राहदानी जारी गर्न सकिनेछः–
(क) कूटनीतिक राहदानी,
(ख) विशेष राहदानी,
(ग) साधारण राहदानी ।