दफा
राहदानीको प्रकार
(१) दफा ४ बमोजिम जारी हुने राहदानीको प्रकार देहाय बमोजिम हुनेछन्‌ः-
(क) कूटनीतिक राहदानी,
(ख) विशेष राहदानी,
(ग) सर्भिस राहदानी,
(घ) साधारण राहदानी ।
(२) उपदफा (१) बमोजिम जारी गरिने राहदानीको अवधि तोकिए बमोजिम हुनेछ।