नियम
रिक्त पदको पूर्ति
(१) सेवा, समूह तथा उपसमूहका रिक्त पदहरूको पूर्ति ऐनको दफा ७ को उपदफा (१) बमोजिम हुनेछ ।
(२) श्रेणी विहीन पदहरू शुरु नियुक्तिद्वारा पूर्ति गर्दा खुला प्रतियोगिताद्वारा गरिनेछ ।