नियम
रीत नपुगेको निवेदनपत्र
  निवेदन दस्तुर लाग्नेमा सो दस्तुरसाथ नभएको र ढाँचा नमिलेको र रीत नपुगेको निवेदनपत्र दर्ता गरिने छैन र               त्यस्तो निवेदनपत्रमा हुलाकबाट प्राप्त भए पनि कुनै कारबाई गरिने छैन ।