नियम २०
रृहृदानीको प्रयोग
(१) राहदानी बाहकले कुटनीतिक, विशेष वा सर्भिस राहदानी जुन प्रयोजनको लागि: जारी भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नु पर्नेछ ।

(२) सरकारी काम वा बिशेष कामको सिलसिलामा विदेश भ्रमण गर्ने पदाधिकारीले आफ्नो ओहदा अनुसार जारी हुने राहदानी प्रयोग गर्नु पर्नेछ ।