नियम ५
रोजगार सेवा केन्द्र सञ्चालन
(१) रोजगार सेवा केन्द्रको सञ्चालनका लागि स्थानीय सेवाको कम्तीमा पाँचौ तह वा सो सरहको रोजगार संयोजक रहनेछ ।
-र(२) रोजगार संयोजकले मन्त्रालय प्रति समेत उत्तरदायी भई ऐन तथा यस नियमावली
बमोजिम रोजगार कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।
(३) ............... रोजगार संयोजकलाई सहयोग पुर्याउन सम्बन्धित स्थानीय तहले
रोजगार सेवा केन्द्रमा कामकाज गर्ने गरी आवश्यक कर्मचारी खटाउन सक्नेछ ।