दफा ३
रोजगारीको अधिकार
(१) प्रत्येक नागरिकलाई रोजगारी पाउने अधिकार हुनेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि प्रत्येक नागरिकलाई यो ऐन वा प्रचलित कानूनको अधीनमा रही उचित श्रम अभ्यासको अधिकार हुनेछ।