नियम २६
रोयल्टीको प्रयोजनको लागि युनिट (किलोवाट घण्टा) को गणना
ऐनको दफा ११ बमोजिम रोयल्टीको प्रयोजनको लागि युनिट (किलोवाट घण्टा) गणना गर्दा विद्युत गृहबाट उत्पादित कुल विद्युत मध्ये सोही विद्युत गृह संचालनको लागि प्रयोग हुने विद्युतको परिमाण कट्टा गरी बाँकी हुन आउने विद्युतको परिमाणको गणना गरिनेछ ।