दफा २२
रोष्टर तयार गर्नु पर्ने

२२. रोष्टर तयार गर्नु पर्ने

बोर्डले सार्वजनिक संस्थानका कार्यकारी प्रमुखको नियुक्तिको लागि सिफारिस गर्ने समितिमा विशेषज्ञको रुपमा कार्य गर्ने व्यक्ति तोक्ने प्रयोजनका लागि सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको छुट्टै रोस्टर तयार गरी अद्यावधिक गरी राख्नु पर्नेछ ।