नियम ४
लगत दाखिल गर्ने कर्तव्य
ः
(१) मध्येश तराईका प्रत्येक जिमिदार पटवारीले आÇनो आÇनो जिम्मा सबै जग्गा जमीनको किसिम, चौहद्दी मालपोत (भूमि कर र मालपोत थप जग्गा करसमेत) को दर र ती जग्गा जमीनहरूको क्षेत्रफलसमेतको नेपाल सरकारको मालपोत विभागले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका मितिसम्मको
सोही सूचनामा तोकिदिएका ढा“चाको लगत जम्माबन्दी अठसट्टा मोठ स्रेस्ता सोही सूचनामा तोकिदिएका म्यादभित्र र त्यसपछि पनि साल सालमा हाल आवादी नाउ“सारी दाखिल खारेजको लगत सालतमाम भएका ३५ दिनभित्र आÇनु आÇनु इलाकाको माल अड्डामा पठाउनु पर्छ ।
(२) मध्येश तराईको प्रत्येक माल अड्डाले उपनियम (१) बमोजिम दाखिल हुन आएको लगत जम्माबन्दी अठसट्टा मोठ स्रेस्तालाई आÇनो स्रेस्तास“ग भिडाई ठीक गरी ६ महिनाभित्र लगत फा“ट अड्डामा पठाइसक्नुपर्छ र त्यसपछि साल सालमा हाल आवादी नाउ“सारी दाखिल खारेजको उपनियम (१) बमोजिम दाखिल हुन आएका लगतलाई आÇनो स्रेस्तास“ग भिडाइ ठीक गरी साल तमाम भएका ३ महिनाभित्र लगत फा“ट अड्डामा पठाईसक्नुपर्छ ।
(३) नेपाल सरकारको सर्भे विभागबाट पनि मध्येश तराईका जग्गा जमीनहरूको लगत तयार गर्दा यथाशीघ्र त्यसको १ प्रतिलिपि लगत फा“ट अड्डामा पठाउने गर्नुपर्छ ।
(४) उपनियम (१) बमोजिम म्यादभित्र लगत नपठाउने जिमिदार पटवारीलाई इलाका माल अड्डाले र उप–नियम (२) बमोजिम म्यादभित्र लगत नपठाउने माल अड्डाका हाकिमलाई लगत फा“ट अड्डाले लगत पठाउन समय समयमा तर ताकेता गरी त्यसरी म्यादभित्र लगत नपठाउनेको प्रतिवेदन नेपाल सरकारको मालपोत विभागमा पठाउनु पर्छ ।