दफा ११ख
लागू औषध नष्ट गरेको लगत राख्नु पर्ने
– दफा ११ र ११क. बमोजिम लागू औषध नष्ट गर्दा सम्बन्धित अधिकारीले लागू औषधको किसिम र परिमाण सम्बन्धी लगत राख्नु पर्नेछ ।