दफा १०
लागू नहुने कानूनहरु :
शंका निवारणको लागि स्पष्ट गरिन्छ कि मुलुकी सवाल वा मुलुकी ऐनको रकम बन्दोवस्त वा कागज जाँचको वा बही बुझ्नेको महलहरु समितिको काम काजमा लागू हुने छैन ।