नियम २५
लागू नहुने
यो नियमावली प्रारम्भ भएको जिल्लामा भूमि प्रशासन नियमहरु, २०२४
लागू हुने छैनन् ।